ne_tq/num/19/18.md

833 B

ताजा पानी भएको भाँडोमा मिसाइएको पापबलिको जलाइएको खरानीसँग कुनै व्‍यक्तिले के गर्नुपर्थ्यो?

कुनै शुद्ध मानिसले हिसप प्रयोग गरेर केही पानी पालभित्र र भाँडाहरूभित्र अनि कुनै व्‍यक्ति मरेको पालमा भएको मानिसमाथि छर्कनुपर्थ्यो । मानिसको हड्डी, मारिएको व्यक्‍ति वा चिहान छोएको व्यक्तिमाथि पनि यो पानी छर्किन्थ्यो ।