ne_tq/num/19/17.md

422 B

अशुद्ध व्यक्तिको लागि के प्रयोग गर्नुपर्‍थ्यो र त्यसमा के मिसाइन्थ्यो?

पापबलि जलाइएका खरानीहरू प्रयोग गर्नुपर्‍थ्यो र ताजा पानी भएको भाँडोमा मिसाइन्थ्यो ।