ne_tq/num/19/14.md

533 B

कोही मरेको पालमा कुनै व्यक्ति पस्यो वा ऊ पालमा रहँदा कोही मर्‍यो भने त्यस व्यक्तिलाई के हुन्थ्यो?

कोही मरेको पालमा कुनै व्यक्ति गयो वा ऊ पालमा रहँदा कोही मर्‍यो भने ती दुवै सात दिनसम्म अशुद्ध हुनेथिए ।