ne_tq/num/19/13.md

699 B

मृत शरीर छोएको व्यक्तिले आफूलाई शुद्ध नपार्दा ऊ किन अशुद्ध रहन्थ्यो? र उसलाई के हुन्थ्यो?

मृत शरीर छोएको व्यक्तिले आफूलाई शुद्ध नपार्दा ऊ अशुद्ध रहन्थ्यो, किनभने उसले परमप्रभुको पवित्र वासस्थान अवित्र तुल्याउँथ्यो र त्यो व्यक्ति इस्राएलबाट बहिष्कृत हुन्थ्यो ।