ne_tq/num/19/12.md

840 B

मृत शरीर छुने व्यक्तिले आफूलाई कसरी शुद्ध पार्थ्यो?

मृत शरीर छुने व्यक्तिले सातौं दिनमा शुद्ध हुनको लागि आफैलाई तेस्रो र सातौं दिनमा शुद्धिकरण पार्थ्यो ।

मृत शरीर छोएर आफूलाई तेस्रो दिनमा शुद्ध नपार्नेलाई के हुन्थ्यो?

मृत शरीर छोएर पनि तेस्रो दिनमा आफूलाई शुद्ध नपार्ने व्यक्ति सातौं दिनमा पनि शुद्ध हुँदैनथियो ।