ne_tq/num/19/09.md

704 B

कोही शुद्ध मानिसले रातो कोरलीको खरानीलाई के गरे?

कोही शुद्ध मानिसले रातो कोरलीको खरानीहरूलाई छाउनी बाहिर शुद्ध ठाउंमा राखे।

छाउनीबाहिर शुद्ध ठाउंमा राखिएका खरानीहरू के भए?

ती खरानीहरू पानीमा मिसाएर पापबाट शुद्धिकरणको लागि इस्राएलका समुदायको लागि राखिएका थिए।