ne_tq/num/19/08.md

600 B

पूजारी जसले रातो कोरली जलाएका थिए, उनी नुहाएपछि आफ्ना लुगाहरू धोएर छाउनीमा फर्केपछि कति बेरसम्म अशुद्ध भएर बसे?

पूजारी जसले रातो कोरली जलाएका थिए, उनी नुहाएपछि आफ्ना लुगाहरू धोएर छाउनीमा फर्केपछि उनी साँझसम्म अशुद्ध भएर बसे।