ne_tq/num/18/32.md

453 B

लेवीहरूले इस्राएलका मानिसहरूका पवित्र बलिहरूलाई अपवित्र तुल्याएमा के हुनेछ?

यदि लेवीहरूले इस्राएलका मानिसहरूका पवित्र बलिहरूलाई अपवित्र तुल्याएमा तिनहरू मर्नेछन् ।