ne_tq/num/18/28.md

481 B

इस्राएलीहरूबाट प्राप्‍त सबै दशांशबाट परमप्रभुलाई चढाइएका बलिहरू लेवीहरूले कसलाई दिए?

इस्राएलीहरूबाट प्राप्‍त सबै दशांशबाट परमप्रभुलाई चढाइएका बलिहरू लेवीहरूले हारूनलाई दिए ।