ne_tq/num/18/27.md

479 B

लेवीहरूले इस्राएलका मानिसहरूबाट अन्‍नबलि र दाखबलि प्राप्‍त गर्दा तिनीहरूले परमप्रभुलाई दिएका बलि के थियो?

अन्‍न अथवा दाखबलिको दशौं भाग लेवीहरूले परमप्रभुलाई फिर्ता दिएका थिए ।