ne_tq/num/18/22.md

582 B

त्यसपछि यदि मानिसहरू भेट हुने पालको नजीक आए भने मर्नेछन् भनी परमप्रभुले कसलाई भन्‍नुभयो?

आज उप्रान्त इस्राएलमा मानिसहरू भेट हुने पालको नजीक आउन सक्नेछैनन् नत्रता तिनीहरू मर्नेछन् भनी परमप्रभुले हारूनलाई भन्‍नुभयो ।