ne_tq/num/18/19.md

1.0 KiB

ती बलिहरू नुनको करार जो परमप्रभुको सामु अनन्तको लागि हारून र उनका सन्तानहरूसँग बाँधिएको करार भएकोले परमप्रभुले हारून र उनका छोराछोरीहरूलाई निरन्तर अंशको रूपमा के दिइनेछ भन्‍नुभयो?

परमप्रभुले चढाइएको सबै पवित्र कुराहरूका बलिदानहरू हारून र उनका छोराछोरीहरूलाई निरन्तर अंशको रूपमा नुनको करार जो परमप्रभुको सामु अनन्तको लागि हारून र उनका सन्तानहरूसँग बाध्यकारी करारको रूपमा दिनुभयो ।