ne_tq/num/18/18.md

791 B

कुन पशुहरूलाई किन्‍न नहुने थियो जुन पवित्र, परमप्रभुको लागि बलिदानको रूपमा साँचिएको अनि हारून र उनका छोराहरूले खाने थिए?

पहिला जन्मेका बाछाहरू, बाख्राहरू र भेडाहरू किन्न नहुने थियो, किनभने तिनीहरू पवित्र, परमप्रभुको लागि बलिदानको रूपमा अलग गरिएका थिए र तिनका मासु हारून र उनका छोराहरूले खाने थिए ।