ne_tq/num/18/12.md

601 B

हारूनको परिवारलाई अन्य के चिजहरू दिइएको थियो?

सबै असल तेल, नयाँ दाखमद्य, पहिलो फल, अन्‍न तथा मानिसहरूका भूमिको पहिलो पाकेको फल जो परमप्रभुमा ल्याइन्थ्यो, ती सब हारून र उनका परिवारमा भएका अन्य जो शुद्ध छन् तिनीहरूलाई दिइन्थ्यो ।