ne_tq/num/18/11.md

747 B

इस्राएलका मानिसहरूद्वारा जम्मा गरिएका सबै बलिहरू अलग गरिएका उपहारहरू सदाको निम्ति अंशको रूपमा परमप्रभुले कसलाई दिनुभयो?

इस्राएलका मानिसहरूद्वारा जम्मा गरिएका सबै बलिहरू अलग गरिएका उपहारहरू सदाको निम्ति अंशको रूपमा हारूनका छोराछोरीहरूलाई दिनुभयो जो विधिवत् रूपमा शुद्ध थिए ।