ne_tq/num/18/08.md

676 B

परमप्रभुलाई चढाइने कस्ता बलिदानहरू हारून र उनका छोराहरूलाई अनवरत हिस्साको रूपमा दिइनेछन्?

इस्राएलका मानिसहरूले परमप्रभुलाई चढाएका अति पवित्र भेटीहरू जुन पूर्णरूपले जलेका हुँदैनन्, ती बलिहरू हारून र उनका छोराहरूको लागि अनवरत हिस्साको रूपमा हुनेछन् ।