ne_tq/num/18/07.md

988 B

वेदीसँग सम्‍बन्‍धित सबै काम र पर्दाभित्र हुने सबै कामहरूमा पूजारीको अभ्यास कसले मात्र गर्ने अनुमति पाएको थिए?

हारून र उनका छोराहरूले मात्र वेदीसँग सम्‍बन्‍धित सबै काम र पर्दाभित्र हुने सबै काम गर्ने अनुमति पाएका थिए ।

पर्दाभित्र भएको परमप्रभुको वेदीमा कुनै पनि परदेशी पसेमा के हुन्थ्यो?

पर्दाभित्र भएको परमप्रभुको वेदीमा कुनै पनि परदेशी पस्यो भने त्यसलाई मरिन्थ्यो ।