ne_tq/num/18/06.md

477 B

परमप्रभुले हारून र उनका छोराहरूलाई के उपहार किन दिनुभयो?

परमप्रभुले हारूनलाई भेट हुने पालसँग सम्‍बन्‍धित हरेक काम गर्न उपहारस्‍वरूप लेवीहरू दिनुभयो जो परमप्रभुलाई दिइएका थिए ।