ne_tq/num/18/05.md

528 B

हारून र उनका छोराहरूले किन पवित्र स्थान र वेदीको रेखदेख गर्नुपर्‍थ्यो?

परमप्रभुको क्रोध इस्राएलका मानिसहरूमाथि फेरि नआओस् भनेर हारून र उनका छोराहरूले पवित्र स्थान र वेदीको रेखदेख गर्नुपर्‍थ्यो ।