ne_tq/num/18/04.md

598 B

हारूनको नजिक को आउन सक्‍दैन थिए?

हारूनको नजिक कुनै पनि परदेशी आउन सक्‍दैन थिए ।

लेवीहरूले केको जिम्‍मा लिन्थे?

लेवीहरूले हारूनसँग सहभागी भई भेट हुने पालको रखदेख गर्न र पाल सम्‍बन्‍धित सबै किसिमका कामकाजको जिम्‍मा लिन्‍थे ।