ne_tq/num/17/09.md

352 B

मोशाले सबै लहुराहरूलाई के गरे?

मोशाले सबै लहुराहरूलाई परमप्रभुको सामुन्‍नेबाट बाहिर ल्याए र हरेक मानिसले आ-आफ्नो लहुरो खोजेर लिए ।