ne_tq/num/17/08.md

599 B

मोशाले लहुराहरूलाई परमप्रभुको अघि गवाही-पाटी भएको पालमा राख्‍दा लहुराहरू मध्‍ये एउटामा के थियो?

मोशाले लहुराहरूलाई परमप्रभुको अघि गवाही-पाटी भएको पालमा राख्‍दा हारूनको लहुरोमा कोपिला लागेर फूल फुल्यो र हाडे-बदाम पाक्‍यो ।