ne_tq/num/17/04.md

656 B

मोशाले बाह्र वटा लहुरोलाई के गर्नुपर्‍थ्यो?

मोशाले लहुरोहरू करारको गवाही-पाटीको सामु भेट हुने पालमा राख्‍नुपर्‌थ्यो ।

परमप्रभुले चुन्‍नुभएको मानिसको लहुरोमा के हुनेछ भनी उहाँले भन्‍नुभयो?

परमप्रभुले चुन्‍नुभएको मानिसहरूको लहुरो टुसाउनेछ ।