ne_tq/num/17/03.md

371 B

परमप्रभुले मोशालाई लेवीको लहुरोमा कसको नाउँ लेख्‍न आज्ञा दिनुभयो?

परमप्रभुले मोशालाई लेवीको लहुरोमा हारूनको नाउँ लेख्‍न आज्ञा दिनुभयो ।