ne_tq/num/17/02.md

661 B

परमप्रभुले इस्राएलका मानिसहरूलाई कुलबाट के लिन र त्यसमा के गर्न भन्नुभयो?

प्रत्येक कुलको अगुवाहरूबाट एउटा-एउटा गरी बाह्रवटा लहुरो लिएर अगुवाको आ-आफ्नो लहुरोमा नाउँ लेख्‍न लगाउन भनी परमप्रभुले मोशालाई इस्राएलका मानिसहरूलाई भन्‍न आज्ञा दिनुभयो ।