ne_tq/num/16/47.md

518 B

जसै विपत्‍ति फैलियो, प्रायश्‍चितको निम्‍ति हारून कतातिर दौडिए र उनी केको बिचमा खडा भए?

जसै विपत्‍ति फैलियो, प्रायश्‍चितको निम्‍ति हारून समुदायको बिचमा दौडे र उनी जीवित र मृतकहरूका बिचमा खडा भए ।