ne_tq/num/16/46.md

487 B

परमप्रभुको क्रोधका कारण भएको विपत्ति रोक्‍न मोशाले हारूनलाई के गर्न भने?

मोशाले हारूनलाई धुपौरामा वेदीबाट आगो राखी त्‍यसमा धूप हालेर मानिसहरूका निम्‍ति त्‍यसलाई समुदायमा लान भने ।