ne_tq/num/16/41.md

591 B

इस्राएलका मानिसहरूको सबै समुदायले अर्को बिहान मोशा र हारूनको विरूद्धमा के गुनासो गरे?

अर्को बिहान इस्राएलका मानिसहरूका सबै समुदायले मोशा र हारूनले परमप्रभुका मानिसहरूलाई मारेका थिए भनेर उनीहरूको विरुद्धमा गुनासो गरे ।