ne_tq/num/16/40.md

463 B

तामाका धुपौराहरू के को स्‍मारिका भयो?

त्‍यो इस्राएलीहरूको निम्‍ति स्‍मारिका हुनेछ, ताकि कोही पनि जो हारूनका सन्‍तान होइनन्, उनीहरूले परमप्रभुको सामु धूप बाल्‍न आउनेछैनन् ।