ne_tq/num/16/38.md

940 B

आफ्‍ना पापको कारणले जीवन गुमाएकाहरूका धुपौराहरूको धातुलाई के गर्न भनी मोशाले एलाजारलाई अह्राए?

एलाजारले वेदीलाई मोहर्ने पाताहरू बनाउनको निम्‍ति धुपौराहरूको धातुलाई पिट्नुपर्‍थ्यो किनभने तिनीहरू परमप्रभुको निम्‍ति अलग गरिएका थिए ।

वेदी मोहर्ने के को चिन्‍ह हुनेछ?

वेदी मोहर्ने इस्राएलका मानिसहरूको निम्‍ति परमप्रभुको उपस्‍थितिको चिन्‍ह हुनेछ ।