ne_tq/num/16/37.md

592 B

परमप्रभुले मोशालाई हारून पूजारीका छोरा एलाजारलाई के भन्‍न लगाउनुभयो र किन?

परमप्रभुले मोशालाई धुपौराहरूहरूलाई आगोबाट निकाल्‍न र फिलुङ्गाहरूलाई छर्नु भन्‍नुभयो किनभने धुपौराहरू पवित्र र उहाँको निम्‍ति अलग गरिएका थिए ।