ne_tq/num/16/35.md

369 B

ती २५० मानिसहरूलाई के भयो, जसले परमप्रभुलाई धुप बालेका थिए?

परमप्रभुबाट आगोको ज्वाला निस्‍कियो र धुप बालेका २५० मानिसहरूलाई नष्ट गर्‍यो ।