ne_tq/num/16/34.md

370 B

सबै इस्राएलीहरूले के गरे र तिनीहरू के देखि डराए?

सबै इस्राएलीहरू भागे, किनभने धर्तीले तिनीहरूलाई पनि निल्‍न सक्‍छ भनी तिनीहरू डराएका थिए ।