ne_tq/num/16/33.md

318 B

तिनीहरूका परिवारका सबैजनालाई के भयो?

तिनीहरूका परिवारका सबैजना जिउँदै चिहानभित्र लगिए र तिनीहरू समुदायबाट नष्‍ट भए ।