ne_tq/num/16/29.md

1.0 KiB

मोशालाई ती सब काम गर्न परमप्रभुले पठाउनुभएको हो र उनले ती आफ्‍नै इच्‍छामा गरेका होइनन् भनी मानिसहरूले कसरी बुझ्‍थे?

ती मानिसहरू स्वाभाविक मृत्युद्वारा मरे भने मोशालाई परमप्रभुले पठाउनुभएको होइन, तर यदि परमप्रभुले कुनै नयाँ कुरा सृजना गर्नुहुन्छ र धर्तीले आफ्‍नो मुख उघारेर तिनीहरूलाई निलेर जिउँदै चिहानभित्र जान्छन् भने ती मानिसहरूले परमप्रभुलाई तिरस्‍कार गरेका थिए भनी सबै मानिसहरूले बुझ्‍थे ।