ne_tq/num/16/27.md

596 B

आफ्‍ना पालबाट निस्‍केर को बाहिर आए र आफ्‍ना पत्‍नीहरू, छोराहरू र साना बाल-बालिकाहरूसँग पालका ढोकामा उभिए?

दातान र अबीराम पालबाट निस्‍केर आए र आफ्‍ना पत्‍नीहरू, छोराहरू र स-साना बाल-बालिकाहरूसहित पालको प्रवेश-द्वारमा खडा भए ।