ne_tq/num/16/25.md

1.0 KiB

मोशालाई कसले पछ्यायो, जब उनी दातान र अबीरामकहाँ गए र समुदायलाई ती दुष्‍ट मानिसहरूका पालबाट हट्न र उनीहरूका कुनै पनि कुरा नछुन भने?

धर्म-गुरूहरूले मोशालाई पछ्याए जब उनी दातान र अबीरामकहाँ गए र समुदायलाई ती दुष्‍ट मानिसहरूका पालबाट हट्न र उनीहरूका कुनै पनि कुरा नछुन भने ।

यदि उनीहरूका पालहरू नजीक बसे भने समुदायलाई के हुनेछ भनी मोशाले भने?

तिनीहरूका सबै पापद्बारा समुदाय पनि नष्ट हुनेछ भनी उनले भने ।