ne_tq/num/16/22.md

818 B

जब सारा मानवजातिका आत्‍माहरूका परमेश्‍वरले पालको ढोका अघि भेला भएका मानिसहरूबाट हारून र मोशालाई अगल रहन भन्‍नुभयो, तब उनीहरूले के भने र के गरे?

मोशा र हारून घोप्‍टो परे र यदि एक मानिसले पाप गरेको थियो भने के सारा समुदायसँग उहाँ सधैँ नै रिसाउनुहुन्छ? भनी सारा मानव-जातिका आत्‍माका परमेश्‍वरलाई उनीहरूले सोधे ।