ne_tq/num/16/21.md

488 B

मोशा र हारूनले के गरेको परमप्रभुले चाहनुभयो?

मोशा र हारूनले त्‍यो समुदायबाट आफैलाई अलग राखेको परमप्रभुले चाहनुभयो, ताकि उहाँले उक्‍त समुदायलाई तत्‍कालै विनाश गर्न सक्‍नुभएको होस् ।