ne_tq/num/16/19.md

672 B

जब कोरह र उनका अनुयायीहरू मोशा र हारूनको विरूद्धमा भेला भई भेट हुने पालको प्रवेश-द्वारमा उभिए तब के देखापर्‍यो?

जब कोरह र उनका अनुयायीहरू मोशा र हारूनको विरूद्धमा भेला भई भेट हुने पालको प्रवेश-द्वारमा उभिए तब परमप्रभुको महिमा सारा समुदायमा देखापर्‍यो ।