ne_tq/num/16/16.md

486 B

मोशाले हारून र २५० मानिसहरूलाई भोलिपल्‍ट के ल्‍याउन भने र उनीहरू कहाँ आउनुपर्‍थ्यो?

मोशाले हारून र उनीसँग भएका २५० जना मानिसहरूलाई उनीहरूका धुपौराहरू लिएर परमप्रभुको सामु आउन भने ।