ne_tq/num/16/12.md

654 B

मोशाले दातान र अबीरामलाई बोलाउँदा उनीहरूले के भने, र उनीहरूले मोशाको बारेमा के भने?

दातान र अबीरामले मोशाकहाँ नआउने भने, र मोशाले उनीहरूलाई दुध र मह बग्‍ने देशबाट बाहिर मरुभूमिमा मार्नको लागि ल्याएका हुन् र उनीहरूमाथि शासक बन्‍न खोजेका हुन् भने ।