ne_tq/num/16/10.md

673 B

कोरह र लेवीहरूले हारूनको पूजाहारीगिरीमाथि प्रश्‍न उठाउँदा र उनको विरुद्धमा गुनासो गर्दा उनीहरू कसको विरूद्धमा भेला भएका थिए?

हारूनको पूजाहारीगिरीमाथि प्रश्‍न उठाउँदा र उनको विरूद्धमा गुनासो गर्दा कोरह र लेवीहरू परमप्रभुको विरूद्धमा भेला भएका थिए ।