परमप्रभुले लेवीहरूलाई कुन काम गर्नको लागि इस्राएली समुदायबाट अलग गर्नुभयो?
लेवीहरूलाई आफू नजीक ल्याउन, परमप्रभुको पवित्र वासस्थानमा काम गर्न र समुदाय अघि खडा भई तिनीहरूलाई सेवा पुर्याउन इस्राएलका परमप्रभुले उनीहरूलाई इस्राएली समुदायबाट अलग गर्नुभयो ।