ne_tq/num/16/06.md

882 B

पवित्र जन हुनको लागि परमप्रभुले कसलाई चुन्‍नुभएको छ भनी देखाउन मोशाले कसलाई धुपौरा ल्याउन निर्देशन दिए र तिनीहरूले आफ्ना धुपौरालाई के गर्नुपर्ने थियो?

पवित्र जन हुनको लागि परमप्रभुले कसलाई चुन्‍नुभएको छ भनी देखाउन भोलिपल्ट धुपौराहरू ल्याउन र परमप्रभु सामु तिनीहरूमा आगो र धूप राख्‍न मोशाले कोरह र उनका सबै समूहलाई निर्देशन दिए ।