ne_tq/num/16/05.md

630 B

परमप्रभुको पूजारीको रूपमा चुनिएकोलाई बिहान आफू अघि ल्याएर कसले देखाउनेछन् भनी मोशाले कोरह र उनका समर्थकहरूलाई भने?

पूजारीको रूपमा चुनिएको मानिसलाई परमप्रभुले बिहान आफू अघि ल्याई देखाउनुहुनेछ भनी मोशाले कोरह र उनका समर्थकहरूलाई भने ।