ne_tq/num/16/03.md

466 B

कुन दुई मानिसहरूले परमप्रभुको समुदायमा आफूलाईमाथि उठाएका छन् भनी कोरह र अन्य मानिसहरूले सोचे?

तिनीहरूले मोशा र हारूनले परमप्रभुको समुदायमा आफूलाई माथि उठाएका छन् भनी सोचे ।