ne_tq/num/15/31.md

594 B

अवज्ञामा कुनै पनि कुरा गर्ने व्यक्‍तिलाई के गरिनुपर्‍थ्यो र किन?

अवज्ञामा कुनै पनि कुरा गर्ने व्यक्‍तिलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरिनुपर्‍थ्‍यो किनभने उसले परमप्रभुको वचन घृणा गरी उहाँको आज्ञा उल्लङ्घन गरेको थियो ।