ne_tq/num/15/25.md

449 B

पुजारीले किन र कसको निम्ति प्रायश्‍चित गर्नुपर्‍थ्यो?

सारा समुदायका मानिसहरूको निम्ति पूजाहारीले प्रायश्‍चित गर्नुपर्‍थ्यो किनभने त्यो पाप अजानमा भएको गल्ती थियो ।