ne_tq/num/15/21.md

577 B

परमप्रभुले मानिसहरूलाई पहिले आफ्नो मुछेको पिठोबाट कति बलिदान चढाउनु भनेर आज्ञा दिनुभयो?

मानिसहरूका पुस्तौँ-पुस्तासम्म पहिले आफ्नो मुछेको पिठोबाट उठाइएको बलिदान चढाउनुपर्छ भनेर परमप्रभुले तिनीहरूलाई भन्‍नुभयो ।